थप २८८ जनामा कोरोना पुष्टि, कुल संख्या २०९९ पुग्यो

जेठ २० गते, काठमाडौं । 
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा । विकास देवकोटाले जानकारी दिनुभयो ।
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel