थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ, काठमाडौं । 
पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ ।

कपिलवस्तुमा २६, रौतहटमा २२, सुर्खेतमा १२, बाँकेमा ८, स्याङ्जामा २, गुल्मीमा २, अर्घाखाचीमा २, जुम्लामा २, कैलालीमा १, अछाममा १,रुपन्देहीमा १, सिराहामा ५, धनुषामा १, महोत्तरीमा २ र बारामा ३ गरी कुल ९० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ।
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel