थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो


जेष्ठ १७, काठमाडौं ।
पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिराहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६, दाङ्गमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासभामा २, ललितपुरमा १, झापामा १ र बारामा १ गरी थप १८९ जना कोरोना संक्रमित थपिएका छन।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel