आजदेखी एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय 

२९ श्रावन, काठमाण्डौं । 

काठमाडाैँ । कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनलाई पूर्ण रूपमा बन्द गरिएको हो ।



Previous article
Next article

Leave Comments

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel